ताजा, अर्गानिक र स्थानीय खसी — अनलाइन किनमेल!
अर्गानिक र स्वस्थ नेपाली खसी, तपाईंको ढोकामा!
अहिले किनमेल गर्नुहोस्
बाख्रापालनमार्फत जीउँदो खसीबोका र खसीबोका मासुको बेचबिखन गरी आम
कृषकहरुले आफ्नो जीवनस्तर राम्रो बनाई रहेका छन् । बजारमा स्वच्छ तथा
गुणस्तरीय खसीबोकाको मासु को माग उच्च भएकाले यसको वैज्ञानिक
व्यवस्थापन, स्वस्थ उत्पादन र उचित बिक्रीवितरण प्रणालीले यस
व्यवसायलाई अझ लाभदायक बनाउन सकिन्छ ।
(Brief: How and Why started? GAPS in Nepali Goat
trading/consumption: खसी छान्ने झन्झटिलो अभ्यास/समयको वर्वादी/ No
health checkup/safety concerns/Antibiotic residue)
१. स्वास्थ्यका लागि सुरक्षित
२. स्वादमा उत्कृष्ट
३. स्थानीय किसानको समर्थन
४. दिगो र आत्मनिर्भर
जीवित खसी/बोका को विशेषता:
1.स्वस्थ, चालचलन ठीक भएको र रोग रहित हुनु पर्छ ।
2.नियमित रूपमा खोप तथा परजीवी नियन्त्रण गरिएको हुनु आवश्यक छ ।
3.राम्रो आहार व्यवस्थापनले बोका छिटो वृद्धि गर्छ ।
खसी/बोका मासु(Goat Meat):
बोका मासु नेपाली जनताको रोजाइको प्रमुख मासु हो । स्वादिलो, पोषणयुक्त
र सजिलै पकाउन सकिने भएकाले बोका मासु पारिवारिक तथा सामाजिक समारोहमा
लोकप्रिय छ ।
खसी/बोका मासुको विशेषता:
1.उच्च प्रोटिन, आइरन र भिटामिन B12 युक्त हुन्छ ।
2.पचाउन सजिलो र स्वादमा उत्कृष्ट ।
3.स्वस्थ बोकाबाट प्राप्त मासु नै उपयुक्त हुन्छ ।
सावधानी तथा सिफारिसहरू:
1.मासु काट्नुअघि जनावरको स्वास्थ्य परीक्षण अनिवार्य गरिनुपर्छ ।
2.काटिएका जनावरको मासु सफा, सुरक्षित र सरसफाइयुक्त तरिकाले बिक्री
गर्नुपर्छ ।
3.उपभोक्ताले पनि प्रमाणित स्रोतबाट मात्र मासु खरिद गर्नु उपयुक्त
हुन्छ ।
फोन: 9768852818
इमेल: info@nepalikhasi.com
👉 अर्डर फारम भर्नुहोस् – 👉 Click here for Booking | Contact us on WhatsApp
हाल काठमाडौं, भक्तपुर, ललितपुरमा डेलिभरी उपलब्ध छ। छिट्टै अन्य सहरहरूमा विस्तार हुँदैछ।